राप्रपा (राष्ट्रवादी) पृथ्वीपथतिर

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले हिन्दू राष्ट्र नेपालको पहिचान, राष्ट्रिय चरित्रको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थालाई कार्यदिशा बनाएको छ । पृथ्वीपथ नाम दिइएको पार्टीको चिन्तन र कार्यक्रममा जनतामा निहित राजकीय सत्ता र सार्वभौमसत्ता, राष्ट्रियता एवं राष्ट्रिय चारित्रिक पहिचानको संवैधानिक राजसंस्थाका साथै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र पहिचान र समावेशी प्रजातान्त्रिक राष्ट्रवादलाई … Continue reading राप्रपा (राष्ट्रवादी) पृथ्वीपथतिर